गण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा

कास्की– गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी आज धरौटीमा रिहा हुनुभएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा जिल्ला अदालतको मागबमोजिम जनही रु १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए। आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश … Continue reading गण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा